बिहीबार, बैशाख १८,२०८२ 07:41:08
IME remit
  • बिहीबार, बैशाख १८,२०८२ 07:41:08
सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?
STOCK MARKET

सेयर बजारमा विष्णु पौडेल किन बने ब्राण्ड ? अरु अर्थमन्त्री भए फेरि नेप्से साइडवेजमा चल्छ ?

काठमाण्डौ । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापनका लागि केन्द्रीय बैंकले दैनिकजसो बजारबाट पैसा प्रशोचन गरिरहेको छ । बैंकहरुमा पैसा थुप्रिए पनि कर्जा भनेजसरी प्रवाह हुन सकेको छैन । यसले लगानीको माहौल सिर्जना गर्न सकेको छैन ।    यता, एक महिनामा झण्डै एकलाख पर्यटक भित्रिएका छन् भने यही बेला विदेशी मुद्राको सञ्चिती पनि पर्याप्त छ ।  बैंकको ब्याजदर निरन्तर घट्दो छ ।...

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना  कस्तो ?
STOCK MARKET

सीआइटीको सेयरमा म्याक्डीमा बुलिस क्रसओभर, अबको सम्भावना कस्तो ?

काठमाण्डौ । नागरिक लगानी कोष(सीआईटी) २०४७ सालमा स्थापित अर्ध सरकारी कम्पनी हो । यो कम्पनी पछि २०४८ सालमा औपचारिक रुपमा सञ्चालनमा आएको थियो । सीआईटीले पेन्सन फण्ड  योजना, म्युचुअल  फण्ड योजना , स्वैच्छिक पेन्सन फण्ड योजना ,पूँजीबजारमा लगानी योजना र आफ्नै ब्रोकिङ स्टक डिलर जस्ता योजना तथा सेवाहरु प्रदान गरिरहेको छ । नेप्सेले यो कम्पनीलाई लगानी क्षेत्रमा राखेको छ । कम्पनीमा...

दर्जनौं कम्पनीको सेयरमूल्य अंकितमूल्य नजिक, कुन-कुनमा छ खरीद अवसर ?(सूचीसहित)
STOCK MARKET

दर्जनौं कम्पनीको सेयरमूल्य अंकितमूल्य नजिक, कुन-कुनमा छ खरीद अवसर ?(सूचीसहित)

काठमाण्डौ । सत्ता समीकरण परिवर्तनसँगै सोमबार बजार परिसूचकमा उछाल आएको छ । सेयर बजार खुलेदेखि नै अत्यधिक माग आएपछि नेप्सेले तीनपटक सर्किट लगाउनुपर्ने अवस्था बन्यो र बजार निकै ठूलो अंकले बढेर बन्द भयो ।  बजारमा एकाएक उछाल आएसँगै कतिपयले यसलाई बुलको सुरुवात पनि भनेका छन् । हुन पनि लामो समयदेखि घटेको बजार तल्लो विन्दूमा छ । कतिपय कम्पनीहरुको सेयरमूल्य निकै तल आइसकेको छ । बजार...

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने
STOCK MARKET

सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँड फागुन २५ गते, साढे ९ लाखको हात खाली हुने

काठमाण्डौ । सर्वोत्तम सिमेन्टको आईपीओ आगामी फागनु २५ गते शुक्रबारका दिन बाँडफाँड हुने भएको छ । कम्पनीले गत फागुन १३ गतेदेखि १६ गतेसम्म निष्कासन गरेको आईपीओ बााडफाँड गर्ने तयारी गरेको हो ।  धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार आईपीओ बाँडफाँड कार्यक्रम फागुन २५ गते बिहान १० बने बाँडफाँड हुन लागेको हो । मागभन्दा १९ गुणा बढी आवेदन परेका कारण...

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने
STOCK MARKET

जापानको सेयर बजार अहिले सम्मकै उच्च विन्दुमा,सन् २०३० सम्म विश्वकै उत्कृष्ट बन्ने

काठमाण्डौ । जापानको सेयर बजार अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । आज सोमबार जापानको निक्की२२५, ४० हजार विन्दु माथि पुगेको हो ।  यो उचाई जापानको सेयर बजारको इ्रतिहासमा अहिले सम्मकै उच्च हो । यसअघि सन् १९८९ को उच्च विन्दु तोड्दै ३९ हजार ०९८.६८ विन्दु चुमेको केहि दिन नबित्दै जापानको सेयर बजारले नयाँ उचाई हासिल गरेको हो ।  

सेबोनमा दर्जनौं फाइल बोर्ड बैठकको पर्खाईमा, अख्तियारको छानबिनले तर्सिए सञ्चालक
STOCK MARKET

सेबोनमा दर्जनौं फाइल बोर्ड बैठकको पर्खाईमा, अख्तियारको छानबिनले तर्सिए सञ्चालक

काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड(सेबोन)मा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको छानबिनका कारण केही महत्वपूर्ण विषयमा निर्णय गर्न ढिलासुस्ती भइरहेको छ ।  अख्तियारको छानबिनमा परिने भएपछि अध्यक्षविहीन बोर्डका अख्तियारप्राप्त अधिकारीहरु थप निर्णय गर्न डराउँदा लामो समयदेखि सञ्चालक समितिको बैठक नै बस्न सकेको छैन ।  बोर्डको दैनिक कार्य सञ्चालन गर्ने गरी निमित्त प्रमुखको...

नेप्सेमा दुई कम्पनीको ३२.१३ लाख कित्ता बोनस सेयर सूचीकृत
STOCK MARKET

नेप्सेमा दुई कम्पनीको ३२.१३ लाख कित्ता बोनस सेयर सूचीकृत

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा दुई कम्पनीको बोनस सेयर ३२ लाख कित्ता बढी सेयर सूचीकृत भएको छ । आज नेप्सेमा युनिभर्सल पावर कम्पनी लिमिटेड र छिमेक लघुवित्त वित्तीय संस्थाको कुल ३२ लाख १३ हजार ५००.२५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।  यसमा युनिभर्सल पावरको १७ लाख ९५ हजार ७९९.२५ कित्ता र छिमेक लघुवित्तको १४ लाख १७ हजार ७०१ कित्ता बोनस सेयर रहेको छ ।  

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
STOCK MARKET

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १३ गतेका लागि सभा डाकेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह
STOCK MARKET

कुल ६ मिनेटमा ६% बढेपछि नेप्से बन्द, एमालेसहितको सत्ता समीकरणले लगानीकर्तामा उत्साह

काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजार सोमबार केही मिनेट मात्र खुलेर बन्द भएको छ ।  नेप्से परिसूचक ११७.७० अंक(६ प्रतिशत)ले बढेर २०७८ को विन्दूमा बन्द भएको हो ।  लगानीकर्तामा उत्साह देखिँदा बजार खुलेदेखि नै नेप्से परिसूचकमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको थियो । कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४...

नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'
STOCK MARKET

नेप्सेमा उछालपछि ब्रोकर हाउसमा रौनक, लगानीकर्ता भन्छन्-'अब बुल सुरु भयो'

काठमाण्डौ । सत्ता समीकरण फेरबदलसँगै लगानीकर्ताहरु उत्साहित हुँदा सेयर बजार परिसूचक(नेप्से)मा आज कारोबार खुलेदेखि नै उछालको माहौल देखिएको छ ।  ब्रोकर हाउसहरुमा लगानीकर्ताहरु प्रसन्न मुद्रामा कारोबार गर्दै बजार नियालिरहेका छन् ।  केही लामो समयदेखि साइडवेजमा गएको बजारका लागि ब्याजदरमा भएको लगातारको गिरावट, बैंकिंग प्रणालीमा थुप्रिएको तरलता, नीतिगत लचकता लगायत थुप्रै...

नेप्सेमा सर्किटमाथि सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित
STOCK MARKET

नेप्सेमा सर्किटमाथि सर्किट, ४० मिनेटका लागि कारोबार स्थगित

काठमाण्डौ । बजारमैत्री सरकार र अर्थमन्त्री आउने विश्वासले लगानीकर्ताको मनोबल बढ्दा सेयर बजारमा एकपछि अर्को पोजिटिभ सर्किट लागेको छ ।  कारोबार सुरु भएको ४ मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतभन्दा बढीले वृद्धि भएपछि पहिलो सर्किट लगाएर २० मिनेटका लागि कारोबार स्थगित गरिएको थियो । 

नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो पोजिटिभ सर्किट
STOCK MARKET

नयाँ सत्ता गठबन्धनप्रति लगानीकर्ता उत्साहित, नेप्सेमा लाग्यो पोजिटिभ सर्किट

काठमाण्डौ । एमालेसहितको नयाँ सत्ता गठबन्धनको खबरले लगानीकर्ता उत्साहित हुँदा आज सेयर बजार खुलेको ४ मिनेटमै पोजिटिभ सर्किट लागेर कारोबार स्थगित भएको छ ।  नेप्से परिसूचकमा बजार खुलेको ४ मिनेटमै ७९.२९ अंक(४.०४ प्रतिशत)को बढोत्तरी भएपछि नेपाल स्टक एक्सचेञ्जले कारोबार स्थगन गरेको हो ।

प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो बजार, लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आउने सम्भावना
STOCK MARKET

प्रिओपन सेसनमै दोहोरो अंकले बढ्यो बजार, लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उछाल आउने सम्भावना

काठमाण्डौ । नयाँ सत्ता गठबन्धन बनेको खबरले सेयर लगानीकर्तामा उत्साह भरिएको देखिएको छ । फलस्वरुप सेयर बजार प्रिओपन सेसनमै दोहोरो अंकले बढेको छ ।  अर्थमन्त्रीको रुपमा वर्षमान पुन वा विष्णु पौडेलमध्ये एकजना आउने चर्चाका बीच लगानीकर्तामा उत्साह देखिएको हो । यही कारण प्रिओपन सेसनमा नेप्से परिसूचक करिब १६ अंकले बढेको छ । 

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?
STOCK MARKET

प्रभु इन्स्योरेन्सको लाभांश घोषणा,बोनस कति ?

काठमाण्डौ । प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि लाभांश घोषणा गरेको हो ।  कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को वितरणयोग्य  मुनाफाबाट ४.७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद(कर प्रयोजनका लागि) गरी कुल ५ प्रतिशत लाभांश प्रदान गर्ने निर्णय गरेको छ । 

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन बोटलर्स नेपाल(बालाजु) र तराईको आग्रह
STOCK MARKET

५ वर्ष पुरानो नगद लाभांश बुझिलिन बोटलर्स नेपाल(बालाजु) र तराईको आग्रह

काठमाण्डौ । बोटलर्स नेपाल(बालाजु) र बोटलर्स नेपाल(तराई) लिमिटेडले ५ वर्ष पुरानो नगद लाभांस रकम बुझिलिन सेयरधनीहरुलाई आग्रह गरेका छन् र  कम्पनीहरुले बेग्ला–बेग्लै सूचना जारी गर्दै आव २०७४/७५ को ४० औं र ३२ औं साधारण सभाबाट पारित भएको ५ वर्ष पुरानो नगद लाभांस बुझिलिन आग्रह गरेका हुन् ।  

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा
STOCK MARKET

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ। बैंकले संस्थापक सेयरधनीको नाममा रहेको ८ हजार ७८० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीले मात्रै खरिद आवेदन दिन सक्नेछन् ।  

सुपर माई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त
STOCK MARKET

सुपर माई हाईड्रोपावरको सेयर रजिष्ट्रारमा आरविवि मर्चेन्ट बैंकिङ नियुक्त

काठमाण्डौ । सुपर माई हाईड्रोपावर लिमिटेडको सेयर रजिष्ट्रारको रुपमा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ। आरविवि मर्चेन्टलाई फागुन १ गतेदेखि सेयर रजिष्ट्रार नियुक्त गरिएको कम्पनीले जनाएको छ ।  

विष्णु बस्याल भन्छन्–‘बजारमा चमक हरायो, अबको बलियो सपोर्ट १९५० देखि १९३० सम्म’
STOCK MARKET

विष्णु बस्याल भन्छन्–‘बजारमा चमक हरायो, अबको बलियो सपोर्ट १९५० देखि १९३० सम्म’

काठमाण्डौं । गत माघ ३ गते करिब १० अर्ब कारोबार भएपछि घट्न थालेको सेयर बजार हालसम्म करिब २४० अंक खसिसकेको छ । यो बीचमा बजारमा धेरैपटक उतारचढाव आएको छ ।  केही समयदेखि त कारोबार पनि २ अर्ब आसपासमै सीमित बन्न थालेको छ । यसरी दैनिक रुपमा बजार घट्दा लगानीकर्तामा अन्यौल बढ्दो छ । आखिर लगानीकर्ताहरुको मनोबल किन माथि उठ्न नसकेको हो ? उनीहरुले के पर्खिरहेका हुन् ? प्राविधिक विश्लेषक...

ग्राउण्ड जीरोका लगानीकर्ता-'अघिल्लो महिना ६ हजारको स्क्रिप्ट २३  हजार पुग्यो, सेयर त यस्तो पो किन्नुपर्ने रहेछ !’
STOCK MARKET

ग्राउण्ड जीरोका लगानीकर्ता-'अघिल्लो महिना ६ हजारको स्क्रिप्ट २३ हजार पुग्यो, सेयर त यस्तो पो किन्नुपर्ने रहेछ !’

काठमाण्डौ । यो साता पनि हामीले विभिन्न ब्रोकरहाउसमा पुगेर लगानीकर्ताहरुको विचार सुुन्ने र बुझ्ने कार्यलाई निरन्तरता दिएका छौं । आज राजधानी लगायत देशभरको मौसम बदली थियो । काठमाण्डौको मौसम चिसो हुँदा सेयर बजारमा पनि केही चिसोपन देखिन्थ्यो ।आज हामी सबैभन्दा पहिले राजधानीको मुटु नक्सालमा रहेको नासा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर ५८) मा पुग्यौं । ब्रोकर हाउसमा लगानीकर्ताहरु...

चार बीमा कम्पनीले कमाउँदा सूर्यज्योति लाइफका सेयरधनीले सर्वाधिक गुमाए
STOCK MARKET

चार बीमा कम्पनीले कमाउँदा सूर्यज्योति लाइफका सेयरधनीले सर्वाधिक गुमाए

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ११.७८ अंकले घटेर १९३० विन्दुमा कायम भएको छ ।  नेप्सेमा सूचीकृत ३०९ कम्पनीको ५५ लाख ७४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ८ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.