मंगलवार, असार २४,२०८२ 08:33:55
  • मंगलवार, असार २४,२०८२ 08:33:55
ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्‘ट्रेडर र नयाँ ब्रोकरले बिगारे बजार, ८२ सालबाट आउँछ बुल’
STOCK MARKET

ग्राउण्ड जिरोका लगानीकर्ता भन्छन्‘ट्रेडर र नयाँ ब्रोकरले बिगारे बजार, ८२ सालबाट आउँछ बुल’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन प्रकाशन हुँदै आएको नियमित साप्ताहिक स्तम्भ‘ ग्राउण्ड जिरो’लाई आज पनि हामीले निरन्तरता दिएका छौं । आज पनि हामीले बिभिन्न ब्रोकर हाउसहरुमा पुगेर लगानीकर्ताहरुको विचार बुझ्ने र सुन्ने प्रयास गरेका छौं । हामीले यात्राका थालनी ज्ञानेश्वरमा रहेको सूमेरु सेक्युरिटिज (स्टक ब्रोकर नम्बर ३९) बाट गरेका थियौं । साताको पहिलो कारोबार दिन भएकाले...

बीमा कम्पनीमा सिटिजन लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड
STOCK MARKET

बीमा कम्पनीमा सिटिजन लाइफको मात्रै सेयरभाउ घट्यो, सर्वाधिक कमाउनेमा युनाइटेड अजोड

काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा सामान्य अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ८.२६ अंकले बढेर १९७४.५० विन्दुमा पुगेको छ ।  नेप्सेमा सूचीकृत ३११ कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब १५ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।  नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज १० समूहमा हरियाली छाएको छ भने तीन समूहमा रातो पोतिएको छ । बीमा समूहका दुईवटै उपसूचक...

सामान्य अंकले बढ्यो नेप्से, ‘ठूलो परिवर्तनका लागि नयाँ लगानी आवश्यक’
STOCK MARKET

सामान्य अंकले बढ्यो नेप्से, ‘ठूलो परिवर्तनका लागि नयाँ लगानी आवश्यक’

काठमाण्डौ । साताको पहिलो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा सामान्य अंकको वृद्धि भएको छ । आज नेप्से परिसूचक ०.४२ प्रतिशत अर्थात ८.२६ अंकले बढेर १ हजार ९७४.५० विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०६ प्रतिशतले बढेर ३५०.८२ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३११ वटा कम्पनीको ७८ लाख ५७ हजार ३१ कित्ता सेयर ३ अर्ब १५...

नेप्सेमा १.२२ खर्बको धितोपत्र सूचीकृत, आईपीओ मात्रै रु. ८५ अर्ब
STOCK MARKET

नेप्सेमा १.२२ खर्बको धितोपत्र सूचीकृत, आईपीओ मात्रै रु. ८५ अर्ब

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा १ खर्ब रुपैयाँ बढीको धितोपत्र सूचीकृत भएका छन् । नेपाल राष्ट्र बैंकका अनुसार चालु आवको तेस्रो त्रैमाससम्ममा १ खर्ब २२ अर्ब २१ करोड रुपैयाँको धितोपत्र सूचीकृत भएको हो ।  जसमा ८४ अर्ब ९९ करोड बराबरको साधारण सेयर (आईपीओ),१९ अर्ब ४० करोड रुपैयाँ बराबरको बोनस सेयर, १७ अर्ब ७९ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ...

धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %
STOCK MARKET

धितोपत्र बजार पूँजीकरण १३.९५% ले वृद्धि, बैंक तथा बीमा कम्पनीको हिस्सा ५७.१ %

काठमाण्डौ । धितोपत्र बजार पूँजीकरण ३२ खर्ब रुपैयाँ भन्दा बढी पुगेको छ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म धितोपत्र बजार पूँजीकरण ३२ खर्ब १२ अर्ब रुपैयाँ पुगेको छ ।  गत वर्षको यसै अवधिसम्म बजार पूँजीकरण २८ खर्ब १८ अर्ब ६१ करोड रुपैयाँ रहेको थियो । गत वर्षको तुलनामा बजार पूँजीकरण १३.९५ प्रतिशतले वृद्धि भएको हो ।  त्यस्तै, नेप्से सूचकाङ्क २०८०...

सूर्यकुण्ड हाइड्रोले १३.७९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल
STOCK MARKET

सूर्यकुण्ड हाइड्रोले १३.७९ लाख कित्ता आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल

काठमाण्डौ । सूर्यकुण्ड हाइड्रो इलेक्ट्रीक लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको १३ लाख ७९ हजार ३५० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानियबासिन्दा तथा सर्वसाधारणहरुमा निष्काशन गर्ने तयारी गरेको हो । आईपीओ निष्कासन प्रयोजनका लागि कम्पनीले कुमारी क्यापिटल लिमिटेडलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा...

सिटिजन लाइफको सेयर कारोबार फुकुवा
STOCK MARKET

सिटिजन लाइफको सेयर कारोबार फुकुवा

काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्सको कम्पनी लिमिटेडको सेयर कारोबार फुकुवा भएको छ। नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले वैशाख २८ गते को निर्णयानुसार कम्पनीको सेयर कारोबार फुकुवा गरेको हो ।  कम्पनीले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने उल्लेख गर्दै धितोपत्र कारोबार फुकुवा गरिदिन आग्रह गर्दै गत वैशाख २६ गते नेप्सेलाई पत्र...

दोर्दी खोला जलविद्युतको नाफामा ६५% को गिरावट, आम्दानी र ईपीएस कति ?
STOCK MARKET

दोर्दी खोला जलविद्युतको नाफामा ६५% को गिरावट, आम्दानी र ईपीएस कति ?

काठमाण्डौ । दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेडको नाफा ६५.१६ प्रतिशतले घटेको छ  । कम्पनीले सार्वजनिक गरेको चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनीले ५३ लाख ६० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ करोड ५३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म २५ करोड ३६ लाख रुपैयाँ कुल...

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?
STOCK MARKET

ओरियण्टल होटल्सको त्रैमासिक वित्तीय विवरण सार्वजनिक, कुन सूचकमा कति अब्बल ?

काठमाण्डौ । ओरियण्टल होटल्स लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणअनुसार कम्पनीले समीक्षा अवधिसम्म ६ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिको तुलनामा यो रकम ९.९१ प्रतिशतले बढी हो ।  अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ६ करोड २७ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीले...

इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा
STOCK MARKET

इन्टरनेशनल हिमालयन हस्पिटालिटिले आईपीओ निष्कासन गर्ने, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । इन्टरनेशनल हिमालयन हस्पिटालिटि एण्ड होटल लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्कासनको मुख्य अजेण्डासहित विशेष साधारण सभा डाकेको छ ।  कम्पनीको वैशाख २८ गते बसेको सञ्चालक समितिको बैठकले आगामी जेठ १६ गतेका लागि विशेष सभाको मिति तय गरेको हो ।

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै
STOCK MARKET

अरुण भ्याली हाईड्रोपावरको नाफा ९१% ले घट्यो,ईपीएस ०.४१ रुपैयाँ मात्रै

काठमाण्डौ । अरुण भ्याली हाईड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको नाफा र आम्दानी दुवैमा गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ५७ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा ९१.०१ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ६ करोड ४४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत...

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ
STOCK MARKET

श्रृजनशील लघुवित्तको मुनाफामा ३२०% को उछाल, ईपीएसमा पनि छलाङ

काठमाण्डौ । श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार संस्थाले २ करोड ४३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ३२०.१९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ५७ लाख ९९ हजार रुपैयाँ मात्रै नाफा कमाएको थियो ।  यो अवधिमा संस्थाको खुद ब्याज...

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल
STOCK MARKET

अपि पावरको नाफा घट्यो, विद्युत बिक्री आम्दानीमा भने १६६% को उछाल

काठमाण्डौ । अपि पावर कम्पनी लिमिटेडको आम्दानी बढेपनि नाफामा भने गिरावट आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ४ करोड ४८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको तुलनामा १०.९३ प्रतिशतले कम हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ५ करोड ३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८३ करोड १८ लाख रुपैयाँ खुद...

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट
STOCK MARKET

जनउत्थान सामुदायिक लघुवित्तको नाफामा १६३% को उछाल, खुद ब्याज आम्दानीमा भने ८% को गिरावट

काठमाण्डौ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले ९५ लाख ९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १६३.०९ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म संस्थाले ३६ लाख १४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  संस्थाको खुद ब्याज आम्दानीमा भने घटेको छ । संस्थाले तेस्रो त्रैमाससम्म ६ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी...

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

पिपुल्स पावरको नाफा र आम्दानीमा सुधार,कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डौ ।  पिपुल्स पावर लिमिटेडको आम्दानी र नाफा दुवै बढेको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म १ करोड २३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको तेस्रो त्रैमाससम्म भने कम्पनी ६ लाख ८० हजार रुपैयाँ घाटामा थियो ।  कम्पनीले समीक्षा अवधिसम्म विद्युत बिक्रीमार्फत ८ करोड १४ लाख रुपैयाँ आम्दानी गरेको छ । जुन अघिल्लो आवको तेस्रो त्रैमासको तुलनामा १५५.७९...

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार
STOCK MARKET

हिमालयन रि इन्स्योरेन्सको नाफा १००.५३% ले बढ्यो, बीमाशुल्क आर्जन र ईपीएसमा पनि सुधार

काठमाण्डौ । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरणअनुसार कम्पनीले तेस्रो त्रैमाससम्ममा ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आवको सोहि अवधिको तुलनामा १००.५३ प्रतिशतले बढी हो । अघिल्लो आवको तेस्रो त्रैमाससम्म कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  कम्पनीको...

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो
STOCK MARKET

शिखर इन्स्योरेन्सको नाफा २६.२३% ले वृद्धि, ईपीएस पनि बढ्यो

काठमाण्डौ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडको खुद नाफा २६.२३ प्रतिशतले वृद्धि भएको छ । कम्पनीले चालु  आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३९ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोहि अवधिसम्म भने कम्पनीले ३० करोड ९१ लाख रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको थियो ।  कम्पनीले समीक्षा अवधिसम्म १ अर्ब ८ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । जुन...

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?
STOCK MARKET

साढे चार महिनादेखि धितोपत्रबोर्ड अध्यक्षबिहीन, किन अघि बढ्न सकेन प्रक्रिया ?

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्ष पद रिक्त भएको साढे ४ महिना बितिसकेको छ । ४ महिना बितिसक्दा पनि हालसम्म बोर्ड अध्यक्ष चयनको काम अघि बढ्न सकेको छैन । गत पुस २० गते तत्कालिन धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमाल बाहिरिए पछि बोर्ड निमित्त नवराज अधिकारीको भरमा चलिरहेको छ । सरकारले बोर्ड अध्यक्ष सिफारिसका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीन बहादुर श्रेष्ठको...

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?
STOCK MARKET

यो साता सर्वाधिक कमाउने १० कम्पनीमा लघुवित्तको दबदबा, कसका लगानीकर्ताले कमाए कति ?

काठमाण्डौ । यो साता बजार घटेता पनि लघुवित्तका लगानीकर्ताहरुले भने सर्वाधिक कमाएका छन् । घट्दो बजारमा लगानीकर्ताको आकर्षण लघुवित्तमा देखिएको छ । चालु आवको तेस्रो त्रैमासिक प्रतिवेदनमा धेरैजसो लघुवित्त कम्पनीको आर्थिक अवस्था सुधारिएको देखिएको र लगानीकर्ताले सेक्टर परिवर्तन गर्दै लगानी गर्ने गरेकाले धेरैजसो लघुवित्तको सेयरमुल्य यो साता बढेको छ ।  यो साता सर्वाधिक...

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?
STOCK MARKET

भिजन लुम्बिनी उर्जाको नाफा ५७% ले घट्यो, कस्तो छ अन्य सूचकको अवस्था ?

काठमाण्डो । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको नाफामा ५७.६२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ११ करोड ८० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले २७ करोड ८५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो । ्कम्पनीको सेती नदि हाईड्रोइलेक्ट्रिक परियोजना निर्माण कार्य अन्तिम...

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.