धितोपत्र बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान
काठमाण्डौ । नेपाल धितोपत्र बोर्डको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरिएको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मिन बहादुर श्रेष्ठको छनौट समितिले आज दरखास्त आह्वान गरेको हो । आवेदकको शैक्षिक योग्यता कम्तीमा स्नाकोत्तर गरेको र धितोपत्र बजार व्यवस्थापन,पूँजी बजार विकास,आर्थिक ,वित्तीय वाणिज्य,व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्ष काम गरेको अनुभव...