भिजन लुम्बिनी उर्जाको लक इन अवधि जेठ ४ गते समाप्त हुने
काठमाण्डौ । भिजन लुम्बिनी उर्जा कम्पनी लिमिटेडको सामूहिक लगानी कोषका लागि छुट्टाइएको सेयरको लक इन अवधि आगामी जेठ महिनामा समाप्त हुने भएको छ । कम्पनीले सामूहिक लगानी कोषका लागि छुट्टाइएको ९५ हजार ६२५ कित्ता सेयरको लक इन अवधि जेठ ४ गतेपश्चात समाप्त हुने भएको हो ।