सीवाईसी नेपाल लघुवित्तले आर्जन गर्यो २.१० करोड नाफा,यस्तो छ अन्य सूचकको अवस्था
काठमाण्डौ । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडकोले चालु् आवको दोस्रो त्रैमाससम्ममा २ करोड १० लाख खुद मुनाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ११.५९ प्रतिशतले कम हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म संस्थाको खुद मुनाफा २ करोड ३८ लाख रुपैयाँ थियो ।