बुधबार, जेष्ठ ६,२०८३ 03:30:01
Bizshala
  • बुधबार, जेष्ठ ६,२०८३ 03:30:01
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

प्रभु केवलकार आईपीओ निष्कासन गर्ने तयारीमा

Laxmi Sunrise Bank Limited
प्रभु केवलकार आईपीओ निष्कासन गर्ने तयारीमा
Shivam Cement

काठमाण्डौ । प्रभु केवलकार एण्ड टुरिजम लिमिटेडले आईपीओ निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीले आईपीओ निष्कासनका लागि बिक्री प्रवन्धक नियुक्त गर्न शिलबन्दी बोलपत्र आवेदन माग गरेको छ ।  

इच्छुक बिक्री प्रबन्धक कम्पनीले सूचना प्रकाशित भएको ४५ दिनभित्र कार्य दिनभित्र शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् । छनौट भएको बिक्री प्रबन्धकले कम्पनीको आईपीओ निष्कासन तथा आरटीएस सम्बन्धी सम्पूर्ण कार्य गर्नेछ ।  

कम्पनीलाई नियमअनुसार पाइने प्रिमियम मूल्य थप गरि रु.३० करोडबराबरको ३० लाख कित्ता सेयर निष्कासन गर्न चाहिने सेयर प्रत्याभुतिकर्ता जुटाउन सहजीकरण गरिदिने प्रतिबद्धता र सो कार्य गरेबापत आवश्यक सेजा शुल्क निर्धारण गरेको हुनुपर्ने कम्पनीले जनाएको छ ।  

Bizshala
New Office
CG Motors

कम्पनीले ३ वटा केवलकार परियोजना निर्माण कार्य अघि बढाएको छ । जसमध्ये रुपन्देहीमा सिद्धार्थ केवलकार प्रोजेक्ट सम्पन्न हुने चरणमा छ । रुपन्देही जिल्लाको मणिमुकुन्द सेन फुलबारी पार्कदेखि पाल्पाको नुवाकोट डाँडा जोड्नेगरी सिद्धार्थ केवुलकार निर्माण अन्तिम चरणमा छ ।

अन्य २ परियोजना भने प्रारम्भिक चरणमै छ । रामेछापमा खाँडादेवी केबुलकार र सिन्धुलीमा सिद्धबाबा केबुलकार योजना कम्पनीले अघि सारेको छ । यी दुवै योजनामा प्रारम्भिक कार्य भइरहेको कम्पनीले जनाएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit
Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X