नेप्सेमा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
TRENDING
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको १६ प्रतिशतले हुन आउने ६४ लाख कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । कुमारी बैंक लिमिटेडको स्वामित्वमा रहेको साना किसान विकास लघुवित्त वित्तीय संस्थाको २ लाख कित्ता बढी संस्थापक सेयर लिलामीमा राखिएको छ । साना किसान विकास लघुवित्तको २ लाख ११ हजार ४७६ कित्ता संस्थापक सेयर आजदेखि बोलकबोल प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । न्यूनतम मूल्य प्रतिकित्ता ३३० रुपैयाँ तोकिएको यो सेयर खरिदका लागि साना किसान सहकारी संस्था र अन्य...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा ४७ लाख कित्ता बढी बोनस सेयर सूचीकृत भएको छ । आज नेप्सेमा साना किसान विकास लघुवित्तको ४७ लाख ४७ हजार ५५५.९४१ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । साताको चौथो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३२२ कम्पनीको ६४ लाख ८१ हजार ८३४ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ५३ करोड रुपैयाँमाथिको कारोबार भएको छ । बीमा समूहका दुईवटा उपसूचकमध्ये आज जीवन बीमा समूह ०.५० प्रतिशतले बृद्धि भएको छ भने निर्जीवन बीमा उपसूचक ०।०२ प्रतिशतले...
काठमाण्डौ । साताको चौथो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.१७ प्रतिशत अर्थात ३.४३ अंकले घटेर २००६.७८ विन्दुमा सीमित भएको छ । यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.१२ प्रतिशतले घटेर ३५५.७७ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३२२ वटा कम्पनीका ६४ लाख ८१ हजार ८४३ कित्ता सेयर २ अर्ब ५३...
काठमाण्डौ । सेयर बजारलाई सम्भावनाको क्षेत्र भनिन्छ । सायद सेयर बजार एउटा मात्रै यस्तो क्षेत्र होला,जहाँ भाग्य चम्किन धेरै समय लाग्दैन । तर लगानीको सहि रणनीति नहुँदा रातारात सडकमा पुगेका उदाहरणहरु पनि प्रशस्तै छन् । तर जहाँ जोखिम धेरै हुन्छ,त्यहाँ रिर्टन पनि उच्च नै हुन्छ । केहि कम्पनीका स्टकहरुले लगानीकर्ताले नसोचेको प्रतिफल समेत दिने गरेका छन् । यसको उदाहरण भारतको सेयर...
काठमाण्डौ । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।
काठमाण्डौ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीहरुको नाममा रहेको ८ हजार ७११ कित्ता संस्थापक सेयर बिक्री राखेको छ । संस्थाले एक सूचना जारी गर्दै संस्थाको विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त संस्थापक सेयर बिक्रीमा राखेको जनाएको हो । इच्छुक विद्यमान संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजातसहित पोखरामा रहेको...
काठमाण्डौ । प्रभु बैंक लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको नाममा रहेको १ लाख कित्ता बढी सेयर बिक्री राखेको छ । बैंकले संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको १ लाख ६० हजार २०९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो । यो सेयर खरिदका लागि बैंकका विद्यमान संस्थापक सेयरधनीहरु वा अन्य जोसुकै व्यक्ति वा कम्पनीले खरिद आवेदन दिन सक्नेछन् ।
काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)को पाइपलाइनमा ४ बीमा कम्पनी सहित १३ वटा कम्पनी हकप्रद सेयर निष्कासन अनुमतिको पर्खाइमा छन् । बोर्ड अध्यक्षबिहिन हुँदा लामो समयदेखि विभिन्न कम्पनीको आईपीओ, एफपीओ र हकप्रद सेयर निष्कासन प्रक्रिया रोकिएको छ । लामो समयपश्चात् सेबोनले साधारण सेयर निष्कासन गर्न कम्पनीहरुलाई अनुमति दिने तयारी समेत गरेको छ ।हकप्रद निष्कासनको लागि चार वटा...
काठमाण्डौं । पछिल्लो समय लगातार गिरावट आएसँगै नेप्से परिसूचक करिब १ सय अंक भन्दा बढीले घटिसकेको छ । यस अघि बोलिङगरको अपर ब्याण्ड अर्थात २१२१ बाट खसेको बजार आज २०१० मा बन्द भएको छ ।बजार हाल डेली बेसमा लोवर ब्याण्ड नजिक देखिन्छ । हाल लोवर ब्याण्ड १९८८ मा रहेको देखिन्छ । अपर ब्याण्ड र लोवर ब्याण्डको दुरी पनि साँघुरिदै गएको छ । बजारलाई आरएसआई मार्फत हेर्दा हाल ४२ को तहमा पुगेको...
काठमाण्डौ । सर्वोत्तम सिमेन्ट लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको चैत २० गते बसेको सञ्चालक समितिको बैठकले लाभांश घोषणा गरेको हो । बैठकले गत आर्थिक वर्ष २०७९/८० का लागि चुक्तापूँजीको १५ प्रतिशत नगद लाभांश(करसहित)घोषणा गरेको हो । यस्तै बैठकले कम्पनीको ५ औं वार्षिक साधारण सभा समेत डाकेको छ । कम्पनीद्वारा प्रस्तावित लाभांश उक्त सभाबाट पारित भएपछि सेयरधनीहरुलाई वितरण...
काठमाण्डौं । नेपालका लगानीकर्ताहरुले लामो समय पूँजी बजारमा बुल नदेखे पनि अब नेप्सेको प्राँगणमा भने छिटै बुल देख्न सक्ने भएका छन् । नेप्सेले आफ्नो प्रांगणमा बुलको प्रतिमा राख्ने तयारी गरेको छ । बुल निर्माणको काम ललितपुरको पाटनमा धमाधम भईरहेको छ नेप्से प्रवक्ता मुराहरि पराजुलीले बताएका छन् । उक्त प्रतिमा नेपाली कालीगढको समूहले निर्माण गरिरहेको छ । ‘नेप्सेको प्रांगणमा...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा झिनो अंकको गिरावट आएको छ । नेप्से इन्डेक्स १.८५ अंकले घटेर २०१० विन्दुमा कायम भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ६ वटा समूहमा हरियाली छाएको छ, भने ७ वटा समूह राताम्य भएका छन् । बीमा समूहका दुईवटा उपसूचकमध्ये जीवन बीमा समूह ०.१९ प्रतिशतले बढेको छ भने निर्जीवन बीमा समूह ०.१७ प्रतिशतले घटेको छ । आज १२ वटा बीमा कम्पनीका...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन आज नेपाल स्टक एक्सचेञ्च(नेप्से) मा झिनो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ०.०९ प्रतिशत अर्थात १.८५ अंकले घटेर २०१०.२१ विन्दुमा सीमित भएको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स भने ०.१५ प्रतिशतले बढेर ३५६.२० विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१२ वटा कम्पनीको ६१ लाख ३१ हजार ६२१ कित्ता सेयर २ अर्ब २९...
काठमाण्डौ । अमेरिकी केन्द्रीय बैंकले ब्याजदरमा कटौती गर्ने सम्भावना कम भएसँगै एशियाली सेयर बजारहरुमा हरियाली छाएको छ । मंगलबार एशियाली सेयर बजारहरुमा वृद्धि देखिएको छ । सोमबार अमेरिकी सरकारले सार्वजनिक गरेको तथ्यांकअनुसार अमेरिकाको उत्पादन क्षेत्र साढे १ वर्षमा पहिलोपटक बढेको छ । अमेरिकी अर्थतन्त्रमा उत्पादनमा भएको वृद्धि र नयाँ अर्डर वृद्धिभएसँगै अमेरिकी...
काठमाण्डौ । लक्ष्मी सनराइज बैंक लिमिटेडको ७ प्रतिशत बोनस सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत भएको छ । आज नेप्सेमा बैंकको १ करोड ५१ लाख ६९ हजार १६६.५ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको लिलामीमा राखिएको २ लाख कित्ता बढी संस्थापक सेयरमा खरिद आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत चैत १३ गतेदेखि बोलकबोल प्रक्रियामार्फत कम्पनीको २ लाख ८७ हजार ५ सय कित्ता संस्थापक सेयर बिक्रीमा राखेको थियो । न्यूनतम प्रतिकित्ता मूल्य २१० रुपैयाँ निर्धारण गरिएको कम्पनीको सेयर खरिदका लागि कम्पनीका...
काठमाण्डौ । रिलायन्स फाइनान्स लिमिटेडले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले विद्यमान संस्थापक सेयर संस्थापक सेयरधनीका लागि उक्त सेयरको खरिद आवेदन खुलाएको हो । इच्छुक संस्थापक सेयरधनीहरुले काठमाण्डौ कमलादीमा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवश्यक कागजातसहित निवेदन पेश गर्नुपर्नेछ ।
काठमाण्डौ । भारतको सेयर बजारले नयाँ उचाई हासिल गरेको छ । भारतको आर्थिक वर्षको सुरुवात भएको पहिलो दिनमै भारतको सेयर बजार हालसम्मकै उच्च विन्दुमा पुगेको हो । अप्रिल १ गतको इन्ट्रा डे कारोबारमा भारतको सेन्सेक्स इन्डेक्स ७४ हजार २५४ र निफ्टी इन्डेक्स २२ हजार ५२९ विन्दुको उचाईमा पुगेका छन् । तर बजार बन्द हुँदा वृद्धि घटेर सेन्सेक्स इन्डेक्स ७४ हजार ०१४ विन्दुमा बन्द भएको थियो...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.