निर्जीवन बीमा समूह चम्कियो, प्रभु इन्स्योरेन्ससहित ६ वटा कम्पनीको सेयरभाउ बढ्यो
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १७.३० अंकले घटेर २०१८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३१६ कम्पनीको ७९ लाख ५७ हजार ६५९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २० करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ वटा उपसूचक मध्ये आज निर्जीवन बीमा समूह बाहेक सबै समूह राताम्य भएका छन् । निर्जीवन बीमा समूह ०.१२...