नेशनल लघुवित्तको एजीएम आज, लाभांश र एफपीओको अजेण्डा पारित हुने
काठमाण्डौ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको १० औं वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । संस्थाको फागुन १७ गतेको सञ्चालक समितिको बैठकको निर्णयअनुसार धुलिखेलमा रहेको धुलिखेल लज रिसोर्ट बिहान १०.३० बजे सभा आयोजना हुन लागेको हो । उक्त सभामा गत आर्थिक वर्षका लागि प्रस्ताव गरिएको ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि समेत)गरी कुल १५ प्रतिशत...