सर्वसाधारणका लागि गोर्खाज फाइनान्सको ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडले ६२ हजार कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ। कम्पनीले संस्थापक सेयरधनीको उक्त संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो । सेयर खरिदका लागि जो सुकै व्यक्ति,कम्पनी वा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् ।