बजार विकासका बाधक नीति संशोधन गर्न राष्ट्र बैंकलाई अर्थमन्त्रीले निर्देशन दिने
काठमाण्डौ । अर्थमन्त्री वर्षमान पुनले सेयर बजारको विकासका लागि बाधक बनेको नेपाल राष्ट्र बैंकका नीति संशोधन गर्न लगाएरे भए पनि बजारको विकास गर्ने प्रतिवदता जनाएका छन् । नयाँ स्टक ब्रोकरहरुको संस्था‘नेपाल धितोपत्र ब्रोकर एशोसियसनको प्रतिनिधि मण्डलसँगको भेटमा अर्थमन्त्री पुनले यस्तो प्रतिवद्धता जनाएका हुन् । नवनियुक्त अर्थमन्त्रीलाई बधाई दिन गएका ब्रोकरहरुलाई...