धितोपत्र ब्रोकर्श एशोसिएसनको कार्यसमिति सदस्यमा बिष्णु गिरी निर्वाचित
काठमाण्डौ । धितोपत्र ब्रोकर्श एशोसिएसन नेपालको (डिब्यान) प्रथम बार्षिक साधारण सभाबाट ४ बर्षका लागि कार्यसमिति सदस्य अधिवत्ता बिष्णु गिरी निर्बाचित भएका छन् । सोमबार काठमाडौमा भएको साधारण सभाबाट अधिवत्ता गिरी सहित १३ सदस्सीय नयाँ कार्यसमिति निर्वाचित भएको हो । अर्थ सवाल साप्ताहिकका कानुनी सल्लाहकार तथा इन्दीरा सेकुरिटिज प्रालिका सञ्चालक रहेका गिरी पछिल्लो समय कानुन...