नेप्सेको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल, अबको सम्भावना कस्तो ?
काठमाण्डौं । आज बजार झिनो अंकले घटेर बन्द भयो । कारोबारमा पनि अघिल्लो दिनको तुलनामा सामान्य कमी आएको छ । अघिल्लो दिन ४ अर्ब ५५ करोड कारोबार भएको बजारमा आज ४ अर्ब २५ करोडबराबरको काराबार भएको छ । कारोबारको हिसाबले बजार मजबुत नै देखिन्छ । प्राविधिक रुपमा आजको बजारलाई आवरली बेसमा नियाल्दा बोलिङगरको अपर ब्याण्डमा ह्याम्मर क्याण्डल बनेको छ । यसले केही दिन देखि निरन्तर बढेको...