हकप्रद निष्कासनका लागि बाराही हाईड्रोपावरले पायो विद्युत नियमन आयोगबाट अनुमति
काठमाण्डौ । बाराही हाईड्रोपावर पब्लिक लिमिटेडले हकप्रद सेयर निष्कासनको लागि विद्युत नियमन आयोगबाट अनुमति पाएको छ । आयोगले कम्पनीलाई शतप्रतिशत अर्थात १ः१ अनुपातमा हकप्रद सेयर निष्कासनका लागि स्वीकृती प्रदान गरेको हो ।