११ बीमा कम्पनीको सेयरभाउ बढ्यो, ३ को सर्वाधिक कारोबार
काठमाण्डौ । साताको पहिलो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक १०.६२ अंकले घटेर २०७० विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा सूचीकृत ३०४ कम्पनीको ८४ लाख ६ हजार ७६ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ३८ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज तीन समूहमा मात्रै हरियाली छाएको छ भने १० वटा समूह राताम्य भएका छन् । बीमा समूहका...