आज अधिकांश एशियाली सेयर बजारमा गिरावट, दक्षिण कोरियाली बजार ३% ले घट्यो
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले क्यानडा,मेक्सिको र चीनमाथि भारी मात्रामा भन्सार शुल्क लगाउने घोषणा गरेसँगै आज अधिकांश एशियाली बजारमा गिरावट आएको छ । आज जापानको सेयर बजार मापक इन्डेक्स, निक्की२२५ २.६२ प्रतिशतले घटेको छ । यससँगै निक्की२२५ इन्डेक्स ३८ हजार ५७३.१३ विन्दुमा झरेको छ । जापानको साना पूँजी भएका कम्पनीहरुको कारोबार हुने कोस्डाक पनि २.७९ प्रतिशतले...