नेको इन्स्योरेन्सको सेयरमूल्य समायोजन
काठमाण्डौ । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरका लागि सेयरमूल्य समायोजन भएको हो । नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ७७१.१२ रुपैयाँ कायम भएको छ । समायोजअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९३८.९० रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको...