शीर्ष १० ब्रोकरमा ५ वटाबाट उच्च खरिद, ५ वटैबाट बिक्री
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज शीर्ष १० ब्रोकरहरुमा पाँचबाट उच्च खरिद भएको छ भने पाँचवटैबाट उच्च बिक्री भएको छ । आज सेयर प्रो सेक्युरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ४८ करोड ३८ लाखको खरिद भएको छ भने ७० करोड ६५ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा नासा सेक्यूरिटिजबाट २९ करोड ६३ लाखको खरिद भएको छ भने ४८ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा...