दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा हिमालयन रि इन्स्योरेन्स
काठमाण्डौ । साताको तस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक ३२.२१ अंकले घटेर २७१९.२० विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३०३ कम्पनीको १ करोड ५५ लाख ५९० हजार ६८३ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३९ करोड रुपैयाँमाथिको कारोबार भएको छ । नेप्से घट्दा आज बीमा समूहका दुईवटै उपसूचक घटेका छन् । जीवन बीमा समूह १.३० प्रतिशत र निर्जीवन बीमा उपसूचक ०.९९...