आज यी दुई कम्पनीको साधारण सभा आयोजना हुँदै, कुन–कुन प्रस्ताव हुँदैछन् पारित ?
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा सूचीकृत २ वटा कम्पनीको साधारण सभा आज आयोजना हुँदैछ । आज तारागाँउ रिजेन्सी होटल्स र हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को साधारण सभा आयोजना हुन लागेको हो । तारागाँउ रिजेन्सी होटल्सको २८ औं वार्षिक साधारण सभा काठमाण्डौको भद्रकालीमा रहेको नेपाल आर्मी अफिसर्स क्लबमा बिहान साढे ११...