भारतको उच्च अदालतद्वारा पूर्वसेबी प्रमुख माधवी पुरी बुचविरुद्ध मुद्दा दर्ता गर्न रोक
काठमाण्डौ । बम्बई उच्च अदालतले भारतीय पूर्व धितोपत्र बजार नियामक सेबी प्रमुख माधवी पुरी बुचविरुद्ध एफआईआर दर्ता गर्न मुम्बई विशेष अदालतको आदेशलाई रोकेको छ।लाइभ लका अनुसार न्यायाधीश शिवकुमार डिगेको एकल इजलासले विशेष अदालतको आदेशलाई रोक लगाउँदै भन्यो, ‘विशेष न्यायाधीशले तल्लो तहसम्म नजाइकन र जवाफ सुन्ने मौका नदिई यान्त्रिक रूपमा आदेश दिएको देखिन्छ ।’गत साताको शनिबार,...