शीर्ष १० ब्रोकरमध्ये अधिकांशबाट उच्च खरिद, कुनबाट भयो कतिको किनबेच ?
काठमाण्डौं । साताको पहिलो कारबोर दिन आजका शीर्ष १० ब्रोकरहरुमा ७ वटबाट उच्च खरिद भएको छ भने ३ वटाबाट बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ९४ करोड ४९ लाखको खरिद भएको छ भने ७० करोड ६६ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको अनलाइन सेक्यूरिटिजबाट ४६ करोड ४५ लाखको खरिद भएको छ भने ५९ करोडको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको...