सुपरमाई हाईड्रोपावरको अध्यक्षमा थापा नियुक्त
काठमाण्डौ । सुपरमाई हाईड्रोपावर लिमिटेडको अध्यक्षमा बुद्धि बहादुर थापा नियुक्त भएका छन् । कम्पनीको फागुन ११ गते बसेको सञ्चालक समितिको बैठकले सञ्चालक थापालाई अध्यक्षमा सर्वसम्मत रुपमा नियुक्त गर्ने निर्णय गरेको हो ।