शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद, कसको अवस्था कस्तो ?
काठमाण्डौ । आज पनि शीर्ष १० ब्रोकरहरुमा नासासहित ६ वटाबाट उच्च खरिद भएको छ भने ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । यो ब्रोकरबाट आज ६७ करोड ६३ लाखको खरिद भएको छ भने ५५ करोड ४१ लाखको बिक्री भएको छ । दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्यूरिटिजबाट ३७ करोड ८९ लाखको खरिद भएको छ भने ४१ करोड ४१ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा...