एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा ढुङ्गेल नियुक्त
काठममाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा जगन्नाथ ढुङ्गेल नियुक्त भएका छन् । फागुन ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
TRENDING
काठममाण्डौ । एक्सेल डेभलपमेन्ट बैंकको सञ्चालकमा जगन्नाथ ढुङ्गेल नियुक्त भएका छन् । फागुन ६ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले ढुङ्गेललाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । ईङवा हाईड्रोपावर लिमिटेडको सञ्चालकमा दुईजना नियुक्त भएका छन् । कम्पनीको फागुन ६ गते बसेको सञ्चालक समितिको बैठकले महेन्द्र न्यौपाने र सौरभ तिमिल्सिनालाई सञ्चालक नियुक्त गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । अपरहेवा खोला हाईड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । कम्पनीको फागुन ठ गते बसेको सञ्चालक समितिको बैठकले १ः१ अनुपातमा हकप्रद निष्कासन गर्ने निर्णय गरेको हो ।
काठमाण्डौ । पोखरा फाइनान्स कम्पनी लिमिटेडमा नयाँ सञ्चालक नियुक्त भएका छन् । कम्पनीको फागुन ५ गते बसेको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा याम बहादुर सुर्खालीलाई आगामी साधारण सभाबाट अनुमोदन गर्ने गरी सञ्चालक नियुक्त गरेको हो ।
काठमाण्डौ । एनएमबि म्युचुअल फण्डअन्तर्गत सञ्चालन हुने ‘एनएमबि हाईब्रिड फण्ड एल–२’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । एनएमबि बैंक कोष प्रवद्धक र एनएमबि क्यापिटल योजना व्यवस्थापक रहेको यो योजना’को १२ करोड इकाइको बिक्री आवेदन गत माघ २४ गतेदेखि खुला गरिएको थियो । यो योजनाको इकाई बिक्री बन्द छिटोमा माघ २८ गते र ढिलोमा फागुन ८ गते बैंकिङ समयपछि हुने जनाइएको...
काठमाण्डौ । विशाल बजार कम्पनी लिमिटेड लिमिटेडद्वारा प्रस्तावित लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले घोषणा गरेको लाभांश वितरण प्रयोजनका लागि फागुन ९ गते एक दिनका लागि बुक क्लोज गर्दैछ ।
काठमाण्डौ। सेयर कारोबारमा धेरैका पोर्टफोलियोमा १० कित्ता भन्दा तल अड लट स्टक रहेको पाइन्छ । कतिपयलाई यो सानो–सानो १० कित्ता भन्दा तल सेयर किनबेच गर्न झन्झटिलो भईरहेको छ । अहिले नेप्सेको नियम र सिस्टमका अनुसार अड लट अर्थात १० कित्ता भन्दा तलको सेयर कारोबार गर्न मिल्दैन । कारोबार गर्नलाइ पनि आफै ब्रोकरलाई भनेर खरिदकर्ता खोज्नु पर्ने झण्झट रहेको छ । वा त यसको लागि आफूसँग...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्जको सञ्चालक समितिको बैठकले एक विनियमावलीलाई परिमार्जित गर्दै अन्तिम १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निर्धारण गर्ने व्यवस्था नेप्सेको बोर्डले पारित गरेको छ । नेप्सेले १५ मिनेटको मूल्यलाई भारित औषत मूल्य निधारण गर्ने भए पछि बजारमा लगानीकर्ताहरुमा केही अन्यौलता पनि देखिएको छ । केहीले यो व्यवस्थाको समर्थन पनि गरेका छन् भने केहीले भर्खर...
काठमाण्डौ । भारतीय सेयर बजारमा आएको गिरावट थामिने अवस्थामा देखिएको छैन । केही महिनाअघिसम्म बजारमा लगानी गर्दा हजार–लाख नाफा हुने कुरा गर्ने धेरै विज्ञहरूले अहिले आफ्नो स्वर परिवर्तन गर्न थालेका छन् । सामाजिक सञ्जालमा ‘करोडपति–अर्बपति बन्ने रेसिपी’ दिने रिल्स पनि स्क्रोल गर्दा कम देखिन थालेका छन् ।बम्बई स्टक एक्सचेन्ज (बीएसई) को सेन्सेक्स सेप्टेम्बर २०२४ मा लगभग ८६...
काठमाण्डौ । विश्वका धनाढ्य व्यक्तिमध्ये एक तथा दिग्गज सेयर लगानीकर्ता वारेन बफेटका टिप्स अपनाएर थुप्रै मानिसले लगानी गरे र सफल पनि भए । बफेटका टिप्स लगानीका मामिलामा प्रायः काम आउँछ । उनका टिप्सलाई अन्य लगानीकर्ताले पअनुशरण गर्ने गरेको पाइन्छ । बफेटको मान्यता छ कि कमाइ बढाउनका लागि सही दिशा र रणनीति आवश्यक हुन्छ । प्रायः मानिस धनाढ्य व्यक्तिलाई गाली गर्ने गर्छन् तर यो...
काठमाण्डौ । यो साताका सुरुवाती तीन कारोबारमा बजार लगातार तीन दिननै बढेको छ । यो अवधिमा नेप्सेमा ६२.११ अंकको सुधार आएको छ । नेप्से बढ्दा कारोबार तथा सूचक दुवैमा सुधार आएको छ । क्याण्डल स्टिकबाट नियाल्दा बजारमा आज अपर ब्याण्डमा शुटिङ स्टार बनेको छ । यसले आज बजारमा नाफा बुक पनि चलेको बुझिन्छ । आज बनेको शुटिङ स्टार भ्यालिड तथा इन्भ्यालिड दुवै हुन सक्छ । यदि आगामी कारोबारमा बजार...
काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)मा साञ्जेन जलविद्युत कम्पनीको ३६ लाख कित्ता सेयर सूचीकृत भएको छ । आज नेप्सेमा कम्पनीको ३६ लाख ५० हजार कित्ता अतिरिक्त अर्थात स्थानिय वासिन्दाका लागि जारी गरिएको सेयर सूचीकृत भएको हो ।
काठमाण्डौ । आजका शीर्ष १० ब्रोकरहरुमा ६ वटाबाट उच्च खरिद भएको छ ४ वटाबाट उच्च बिक्री भएको छ । आज नासा सेक्यूरिटिजबाट सर्वाधिक सेयर कारोबार भएको छ । आज यो ब्रोकरबाट ५५ करोड १५ लाखको खरिद भएको छ भने ५२ करोडको बिक्री भएको छ ।दोस्रो स्थानमा रहेको इम्पेरियल सेक्युरिटिज ४६ करोड २९ लाखको खरिद भएको छ भने ४२ करोड १३ लाखको बिक्री भएको छ । तेस्रो स्थानमा रहेको डाइनामिक सेक्यूरिटिजबाट ३९...
काठमाण्डौ । गत महिनादेखि नेपाल स्टक एक्सचेञ्जमा प्रमुख कार्यकारी अधिकृत(सीईओ)को पद खाली भएको छ । पछिल्लोपटक धितोपत्र बोर्डमा रमेश कुमार हमाल आएपछि भने नेप्सेको प्रमुख कार्यकारी अधिकृत हुन केही मापदण्ड कडा बनाइको बजारमा चर्चा चलेको छ । तत्कालिन अध्यक्ष रमेश कुमार हमालले योग्यता र अनुभव परिमार्जित गर्दै १५ वर्षको कार्यानुभव आवश्यक जस्ता मापदण्ड बनाएका थिए । यस्ता छन्...
-अम्बिकाप्रसाद पौडेल(सेयर बजारका भेटेरान लगानीकर्ता) सेयर बजारको अहिलेको पोजिसन के हो ?-अहिले बजारको अवस्था सामान्य हो । दीर्घकालीन लगानीकर्ताले राम्रा स्क्रिप्ट हेरेर लगानी गर्ने बेला पनि हो । जुन–जुन कम्पनीको नेटवर्थ राम्रो छ, रिटर्न राम्रो छ, पीई रेसियो १५ वा त्यो भन्दा तल छ, त्यस्ता कम्पनीको सेयर किन्ने सबैभन्दा उपयुक्त समय पनि हो ।
काठमाण्डौ । झण्डै ४ वर्ष पछिको रस्साकस्सीपछि ब्रोकरहरुको आफ्नै नयाँ टीएमएस अर्थात ट्रेड म्यानेजमेन्ट सिस्टम लञ्च भएको छ । हाल सेक्यूर्ड सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३६) बाट मात्रै यो सेवा लञ्च भएको हो । अर्थात यो ब्रोकरका ग्राहकले हाल नयाँ टीएमएस चलाउन पाएका छन् । नयाँ भर्सनको टीएमएस डेक्सटपमा विभिन्न नयाँ फिचर्स रहेका छन् । जसमा मल्टिपल विन्डो खोल्न मिल्ने, बेचेको...
काठमाण्डौ । साताको तेस्रो कारोबार दिन सेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ११.९१ अंकले बढेर २७३९.८२ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१४ कम्पनीको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर किनबेच हुँदा १० अर्ब ४३ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।आज बीमा समूहका दुईवटै उपसूचक बढ्दा २२ कम्पनीको सेयरभाउ बढेको छ । सर्वाधिक कमाउने वा सेयरभाउ बढ्ने कम्पनीमा...
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज पनि नेपाल स्टक एक्सचेञ्च(नेप्से) दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक ०.४३ प्रतिशत अर्थात ११.९१ अंकले बढेर २ हजार ७३९.८२ विन्दुमा पुगेको छ ।यो दिन बलिया र राम्रा कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ०.०३ प्रतिशतले बढेर ४५९.८८ विन्दुमा पुगेको छ । यो दिन नेप्सेमा सूचीकृत मध्ये ३१४ वटा स्क्रिप्टको १ करोड ८२ लाख ३० हजार ३०२ कित्ता सेयर १०...
काठमाण्डौ । सरोकारवालाले जलविद्युत आयोजनाका प्राथमिक सेयर निष्काशन रोक्न नहुने बताएका छन् । नेपाल आर्थिक पत्रकार संघले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा आईपीओ निष्काशन रोकिदा जलविद्युत विकासमै नकरात्मक प्रभाव परेको बताएका छन् । २८ हजार ५०० मेगावाट विद्युत उत्पादन गर्न ६२ खर्ब लाग्ने देखिन्छ । नेपाल सरकारले ४२ वटा जलविद्युत र २ वटा सोलर परियोजनाको आईपीओ रोकिएको छ ।...
काठमाण्डौ । लिवर्टी ईनर्जी कम्पनी लिमिटेडले निष्कासन गरेको हकप्रद सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा गरिएको छ । २०८० माघ २५ गते सम्पन्न वार्षिक साधारण सभाबाट निर्णय भए बमोजिम गत कात्तिक २० गतेसम्म कायम सेयरधनीहरुलाई चुक्ता पूँजीको ५० प्रतिशतको अनुपातमा निष्काशन गरिएको ७५ लाख कित्ता हकप्रद सेयर नेपाल स्टक एक्सचेन्ज र सिडिएस एण्ड क्लियरिङमा सुचिकृत तथा दर्ता भई...
Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.