६ बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा आइजीआई प्रुडेन्सियल
काठमाण्डौ । साताको अन्तिम कारोबार दिन सेयरबजारमा सामान्य अंकको बढोत्तरी भएको छ । नेप्से परिसूचक ४.१९ अंकले बढेर २६३०.७१ विन्दुमा पुगेको छ । नेप्सेमा सूचीकृत ३१० कम्पनीको २ करोड ९ लाख ७८ हजार ९७९ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ३२ करोड रुपैयाँमाथिको कारोबार भएको छ ।नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज ४ समूह मात्रै बढेको छ भने बाँकी सबै उपसूचक घटेको छ । बीमा समूहका दुईवटै उपसूचक...