सोमबार, असार २,२०८२ 04:54:31
  • सोमबार, असार २,२०८२ 04:54:31
Global IME Bank Limited

विद्यालयस्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै नेप्से

Hyundai Nepal
विद्यालयस्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्दै नेप्से
Nabil Bank Limited

काठमाण्डौ । नेपाल स्टक एक्सचेञ्ज(नेप्से)ले ‘ग्लोबल मनि विक २०२५’का अवसरमा विद्यालय स्तरमा अध्ययनरत विद्याथीरुहका लागि ‘भिजिट नेप्से’ कार्यक्रम आयोजना गर्ने भएको छ । राष्ट्र बैंकले वित्तीय प्रणालीमा आवद्ध तथा वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशिल सम्पूर्ण संघसंस्था र निकायहरुलाई ‘ग्लोबल मनि विक २०२५’ भव्य रुपमा मनाउन आह्वान गरेसँगै नेप्सेले यस्तो कार्यक्रम आयेजना गर्न लागेको हो ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

यस कार्यक्रममा सहभागी हुन इच्छुक कक्षा १२ सम्म अध्ययनरत विद्यार्थीहरुले अनलाइन फारम भरी सहभागीता जनाउन सक्नेछन् । विद्यार्थीहरुले चैत १ गतेसम्म फारम भर्न सक्नेछन् । अनलाइन फारम भर्ने विद्याथीहरुलाई प्राथमिकताका आधारमा यस कार्यक्रममा सहभागी गराइने नेप्सेले जनाएको छ ।  

हरेक वर्ष मार्च महिनामा साताव्यापी रूपमा ग्लोबल मनी विक मनाइन्छ । यसै सन्दर्भमा आगामी मार्च १७ देखि २३ (२०८१ चैत ४ देखि १०) सम्म 'Think before you follow, wise money tomorrow' भन्ने नाराका साथ ग्लोबल मनी विकको १३ औं संस्करण मनाउन लागिएको हो ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.