सरकारी खर्च घटाउने अभियानमा अमेरिका, शिक्षा विभागका आधा कर्मचारी निकालिने
काठमाण्डौ । अमेरिकी शिक्षा विभागले आफ्ना कर्मचारीको संख्यामा भारी कटौती गर्ने योजना बनाएको छ । यो योजना अन्तर्गत विभागले आफ्ना करिब आधा कर्मचारी हटाउने जनाएको छ । यो कटौतीबाट करिब २ हजार १०० जना प्रभावित हुनेछन् । उनीहरुलाई मार्च २१ बाट बिदा गिरिनेछ । अमेरिकामा ट्रम्प प्रशासनले केन्द्रीय कर्मचारीको संख्या घटाउने योजनामा काम गरिरहेको छ । यसको उद्देश्य सरकारी खर्च...

