एप्पलको बिक्री अल टाइम हाई, अहिलेसम्मकै ठूलो सेयर बाईब्याक गर्ने घोषणा
काठमाण्डौ । आईफोन निर्माता अमेरिकी टेक कम्पनी एप्पलले अहिलेसम्मकै सबेभन्दा ठूलो सेयर बाईब्याक गर्ने घोषणा गरेको छ । जसमार्फत कम्पनीले ११० बिलियन डलरबरारबरको सेयर पुनःखरिद गर्नेछ । आर्थिक वर्ष २०२४÷२५ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै कम्पनीले सेयर बाईब्याक गर्ने घोषणा गरेको हो । कम्पनीका चिफ फाइनान्सियल अफिसर(सीएफओ) लुका मेस्त्रीले सेयर बाईब्याकको...