वैज्ञानिकले फेला पारे विश्वकै सबैभन्दा ठूलो फलामको भण्डार, यो देशको चम्किने भयो भाग्य
काठमाण्डौ । अष्ट्रेलियामा भू-वैज्ञानिकहरूले ठूलो सफलता हासिल गरेका छन्। पश्चिमी अस्ट्रेलियाको पिलबारा क्षेत्रमा वैज्ञानिकहरूले फलामको ठूलो भण्डार फेला पारेका छन्। यो विश्वमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो फलामको भण्डार भएको जनाइएको छ । यस रिजर्भको मूल्य ६ ट्रिलियन अनुमान गरिएको छ। यो खोजले विश्व फलामको बजारमा क्रान्ति मात्र ल्याउने नभई पृथ्वीको भूगर्भीय...

