अगस्ट १ देखि अमेरिकाले यी १४ देशमाथि ट्यारिफ लगाउने, कुनलाई कति ?
काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले जुलाई ९ देखि लागू हुने भनिएको ट्यारिफ अब अगस्ट १ गतेदेखि लागू हुने घोषणा गरेका छन् ।यसबाहेक ट्रम्पले बंगलादेशसहित १४ देशमा नयाँ कर लगाउने निर्णय गरेका छन् । ट्रम्पले यी देशका नेताहरुलाई पठाएको पत्र सामाजिक सञ्जालमा सेयर गर्दै नयाँ ट्यारिफको दरबारे जानकारी गराएका हुन् ।यससँगै ट्रम्पले लेखेका छन्, ‘तपाईंसँगको हाम्रो...

