भोलु नामको मुर्रा राँगोले चर्चा बटुल्दै, मूल्य मात्रै १० करोड भारु !
काठमाण्डौ । केहि समय अघि भारतले उपहारस्वरुप दिएको ‘मुर्रा’ जातको राँगो बारे नेपालमा सामाजिक सञ्जालमा खुबै चर्चा भयो ।प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको क्रममा भारत सरकारले १५ वटा मुरा राँगा उपहारस्वरुप दिएको थियो । मुर्रा राँगा करिब पाँच महिनापछि गत मंसिर ७ गते नेपालमा आइपुगेका थिए। ती राँगा भारतको पन्जाबस्थित राष्ट्रिय भैंसी अनुसन्धान केन्द्रबाट...