अब रुसबाट १० दिनमै भारतमा आईपुग्नेछ सामान,पश्चिमा देशहरुको घेराबन्दीबाट बच्न पुटिनको यस्तो योजना
काठमाण्डौ । अब रुसबाट भारतमा केवल १० दिनमा सामान पुग्ने भएको छ । पश्चिमा देशहरुको आर्थिक नाकाबन्दीबाट थलिएको रुसले एउटा यस्तो रेलमार्ग बनाईरहेको जसमार्फ रुसबाट १० दिनमै भारतसम्म सामान आईपुग्नेछ । अहिले भने रुसबाट भारतमा सामान आउन ३० देखि ४५ दिनसम्म लाग्ने गरेको छ । कयौं शताब्दीदेखि युरोप रुसको प्रमुख व्यापारिक साझेदारका रुपमा रहँदै आएको थियो । तर युक्रेन युद्धबाट भने...

