चौध महिनामा बिट्क्वाइन ४ गुणाले वृद्धि, एक सातामै बढ्यो २१ %
काठमाण्डौ । बिश्वबजारमा भर्चुअल मुद्रा बिट्क्वाइन करिव ४ गुणाले बढेको छ । सन् २०२३ को जनवरीमा १६ हजार ५२६ अमेरिकन डलर रहेको यो मुद्रा सन् २०२४ को फेब्रअरीमा ६३ हजार ८०१ डलर सम्म पुगेको छ ।यस हिसावले यो मुद्राको भ्यालु १४ महिनामा करिव ४ गुणाले बढेको छ । यो साता मात्रै विश्वबजारमा विट्क्वाइन करिव १० हजारले अर्थात २१ प्रतिशतले बढेको छ । फेबु्रअरी २६ मा ५१ हजार अमेरिकी डलर रहेको...

