रिलायन्स इन्डस्ट्रीजमा मुकेश अम्बानीकी आमाको स्वामित्व सबैभन्दा धेरै, छोराछोरी र श्रीमतीको भागमा कति ?
काठमाण्डौ । रिलायन्स इन्डस्ट्रीज लिमिटेड भारतको सबैभन्दा ठूलो र विविधिकृत व्यवसाय भएको कम्पनी हो । भारतीय धनाढ्य मुकेश अम्बानीको यो कम्पनीले उर्जा,पेट्रोकेमिलक,दुरसञ्चार,रिटेल,मिडिया र डिजिटल सर्भिसेस जस्ता क्षेत्रहरुमा व्यवसाय गर्दै आएको छ । रिलायन्स इन्डस्ट्रीज धीरुभाई अम्बानीले स्थापना गरेको कम्पनी हो । उनले एउटा सानो व्यापारीको रुपमा यात्राको थालनी गर्दै...

