पूँजी बजार र आईजिनको विषयमा नेपाल सेयर बजार लगानीकर्ता संघले गरायो सीडीएससीलाई ध्यानाकर्षण
काठमाण्डौ । नेपाल सेयर बजार लगानीकर्ता संघले आज सीडीएस एण्ड क्लियरिङ्ग लिमिटेड (सीडीएससी) का प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविन पन्दाकसँग भेटघाट गरेको छ। यस भेटमा संघले पूँजीबजारसँग सम्बन्धित विभिन्न समसामयिक विषयहरू समावेश गरी एउटा ध्यानाकर्षण पत्र प्रस्तुत गरेको छ।संघको मुख्य माग र प्रतिबद्धतासंघले पूँजीबजारलाई स्वस्थ, पारदर्शी, र जवाफदेही बनाउनका लागि नियामक...