सोमबार, भाद्र ९,२०८२ 12:54:56
  • सोमबार, भाद्र ९,२०८२ 12:54:56
Global IME Bank Limited

मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध

Hyundai Nepal
मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध
Shivam Cement

काठमाण्डौ । मेरो सेयर तथा सि–आस्वा सेवा अवरुद्ध हुने भएको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले एक सूचना जारी गर्दै आज ६ घण्टाका लागि मेरो सेयर तथा सि–आस्वा अवरुद्ध हुने जनाएको हो ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

सिडिएससीका अनुसार आज साँझ साढे ५ बजेदेखि साढे ११ बजेसम्म(६ घण्टा)सम्मका लागि मेरो सेयर तथा सि–आस्वा अवरुद्ध हुनेछ । यी सेवाहरु अपग्रेडेसन तथा माईग्रेसनसम्बनधी कार्य सम्पन्न गर्नका लागि अवरुद्ध गर्न लागिएको सूचनामा उल्लेख छ ।  

उक्त कार्य सम्पन्न भएपश्चात भने सम्पूर्ण सेवा पूर्ववत रुपमा सञ्चालन हुने सिडिएससीले जनाएको छ । 

Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.