सिटिजन लाइफको नाफा र बीमाशुल्क आर्जन सामान्य बढ्यो, जीवन बीमा कोषको आकार २४.६३ अर्ब पुग्यो
काठमाण्डौ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको नाफामा सामान्य सुधार आएको छ । कम्पनीले चालु आवको तेस्रो त्रैमाससम्म ३६ करोड ४४ हजार रुपैयाँबराबरको खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ०.६७ प्रतिशतले बढी हो । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीको मुनाफा ३५ करोड ७६ ला रहेको थियो ।कम्पनीको खुद बीमाशुल्क आर्जन पनि सामान्य बढेको छ । अघिल्लो...

