सानीमा हाईड्रो पावरको सेयर बुलिस सेन्टिमेन्टमा, कस्तो रहला आगामी यात्रा ?
काठमाण्डौ । सानिमा माई हाइड्रोपावर लिटिमेड नेप्सेमा सूचीकृत जलविद्युत कम्पनीहरुमध्ये एक हो । यो कम्पनी ‘रन अफ द रिभर प्रोजेक्ट’का आधारमा सञ्चालित कम्नपी हो । यो कम्पनीले माई हाइड्रो पावर प्रोजेक्ट (२२ मेगावट) र माई क्यासकेड हाइड्रो पावर प्रोजेक्ट (७ मेगावट) सञ्चालन गरिरहेको छ । यो कम्पनी सानिमा ग्रुपले सञ्चालनमा ल्याएको हो । आधारभूत पक्षः यस आर्थिक बर्षको दोस्रो...