दुई बीमा कम्पनीको मात्रै सेयरभाउ बढ्यो, सर्वाधिक गुमाउनेमा नेपाल र हिमालयन रि
काठमाण्डौ । मंगलबार सेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । नेप्से परिसूचक २४.६३ अंकले घटेर २६०८.३३ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत ३६५ कम्पनीको ८७ लाख ३७ हजार ३९२ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब २५ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ । आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.५६ प्रतिशत र निर्जीवन बीमा समूह ०.६१ प्रतिशतले घटेको छ । आज दुई बीमा...

