मंगलवार, असार १६,२०८३ 06:34:00
Bizshala
  • मंगलवार, असार १६,२०८३ 06:34:00
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

२१ बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

Laxmi Sunrise Bank Limited
२१ बीमा कम्पनीको सेयरभाउ घट्यो, कुनको कति ?

काठमाण्डौ । बुधबार सेयरबजारमा झिनो अंकको वृद्धि भएको छ । नेप्से परिसूचक ०.०८ अंकले बढेर २७०५.५३ विन्दुमा कायम भएको ।  

नेप्सेमा सूचीकृत ३५२ कम्पनीको ८३ लाख ७५ हजार ४७१ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६३ करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ ।  

आज बीमा समूहका दुईवटै उपसूचक घटेको छ । जीवन बीमा समूह ०.०७ प्रतिशत र निर्जीवन बीमा समूह ०.५५ प्रतिशतले घटेको छ ।  

आज ८ बीमा कम्पनीको मात्रै सेयरभाउ बढेको छ । सर्वाधिक कमाउनेमा क्रेष्ट माइक्रो लाइफ रहेको छ । कम्पनीको सेयरभाउ १.१५ प्रतिशतले बढेर १२६४.९० रुपैयाँ पुगेको छ ।  

New Office
CG Motors
Garima Development Bank

त्यस्तै, सिटिजन लाइफको ०.११ प्रतिशत, एलआइसी नेपालको ०.३१ प्रतिशत, रिलायबल नेपाल लाइफको ०.०९ प्रतिशत, सन नेपाल लाइफको ०.२२ प्रतिशत, नेको इन्स्योरेन्सको ०.३१ प्रतिशत, सानिमा जिआइसीको ०.१२ प्रतिशत र हिमालयन रि को ०.३२ प्रतिशतले बढेको छ ।  

सर्वाधिक गुमाउनेमा भने राष्ट्रिय बीमा कम्पनी रहेको छ । यो कम्पनीको सेयरभाउ १.६४ प्रतिशतले घटेर १४ हजार ७०० रुपैयाँ कायम भएको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

त्यस्तै, हिमालयन एभरेष्टको १.०७ प्रतिशत, आइजीआई प्रुडेन्सियलको ०.२२ प्रतिशत, नेपाल इन्स्योरेन्सको ०.७५ प्रतिशत, एनएलजीको ०.५० प्रतिशत, नेपाल माइक्रो इन्स्योरेन्सको १.०६ प्रतिशत, प्रभु इन्स्योरेन्सको ०.३३ प्रतिशत, सलिकोको ०.०६ प्रतिशत, शिखरको ०.२५ प्रतिशत, सिद्धार्थ प्रिमियरको ०.०८ प्रतिशत, युनाइटेड अजोडको ०.४२ प्रतिशत र नेपाल रि को ०.४० प्रतिशतले घटेको छ ।  

यसका साथै एशियन लाइफको ०.४४ प्रतिशत, गार्डियन माइक्रो लाइफको ०.०१ प्रतिशत, हिमालयन लाइफको ०.१८ प्रतिशत, आइएमई लाइफको ०.२३ प्रतिशत, नेपाल लाइफको ०.११ प्रतिशत, नेशनल लाइफको ०.१६ प्रतिशत, प्रभु महालक्ष्मी लाइफको ०.९२ प्रतिशत, सूर्यज्योति लाइफको ०.१४ प्रतिशत, सानिमा रिलायन्स लाइफको ०.१० प्रतिशतले घटेको छ ।  

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.