• मंगलवार, आश्विन ७,२०८२ 09:18:40
माउन्टेन इनर्जीको सञ्चालकमा उप्रेती नियुक्त
Capital Market

माउन्टेन इनर्जीको सञ्चालकमा उप्रेती नियुक्त

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सञ्चालकमा टिका प्रसाद उप्रेती नियुक्त भएका छन् । भदौ ९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा उप्रेतीलाई नियुक्त गर्ने निर्णय गरेको हो ।  

१३३.९५% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी
Capital Market

१३३.९५% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, विद्युत बिक्रीबाट १ अर्ब ३० करोड आम्दानी

काठमाण्डौ । आर्थिक वर्ष २०८१/८२ मा माउन्टेन इनर्जी नेपाल लिमिटेडको खुद नाफा १३३.९५ प्रतिशतले बढेको छ। कम्पनीले आज सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा ६२ करोड ९० लाख ७५ हजार रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ८९ लाख रुपैयाँ थियो। यस अवधिमा कम्पनीले विद्युत बिक्रीबाट १ अर्ब ३० करोड...

माउन्टेन इनर्जीका दुईजना सञ्चालकको राजीनामा स्वीकृत
Capital Market

माउन्टेन इनर्जीका दुईजना सञ्चालकको राजीनामा स्वीकृत

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका दुईजना सञ्चालकको राजीनामा स्वीकृत भएको छ । कम्पनीको सञ्चालक समितिको असार ६ गते बसेको बैठकले सञ्चालकहरु सुनिल प्रसाद राजभण्डारी र टिका प्रसाद उप्रेतीको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको हो ।  

माउन्टेन इनर्जीको नाफा ५०% ले बढ्यो, आम्दानीमा पनि २५% को सुधार
Capital Market

माउन्टेन इनर्जीको नाफा ५०% ले बढ्यो, आम्दानीमा पनि २५% को सुधार

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आवको तेस्रो त्रैमाससम्म ४६ करोड ५० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ५०.४५ प्रतिशतले बढी हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीको खुद नाफा ३० करोड ९१ हजार रुपैयाँ थियो।यस अवधिमा कम्पनीले ६९ करोड २२ लाख रुपैयाँबराबरको कुल आम्दानी गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा २५.४६ प्रतिशत बढी हो।...

४६% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस ३९.३४ रुपैयाँ
Capital Market

४६% ले बढ्यो माउन्टेन इनर्जीको खुद नाफा, ईपीएस ३९.३४ रुपैयाँ

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को दोस्रो त्रैमासको अपरिस्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।जसअनुसार यस अवधिमा कम्पनीको खुद नाफा ४६.३ प्रतिशतले बढेको छ।दोस्रो त्रैमासको अवधिमा कम्पनीले ५१ करोड २० लाख ६१ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा ३५ करोड ६३ हजार रुपैयाँ थियो।यस अवधिमा कम्पनीले...

माउण्टेन इनर्जीको साधारण सभा सम्पन्न, १५% बोनस र ५०% हकप्रदको प्रस्ताव पारित
Capital Market

माउण्टेन इनर्जीको साधारण सभा सम्पन्न, १५% बोनस र ५०% हकप्रदको प्रस्ताव पारित

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडको आर्थिक वर्ष २०८०/८१ को साधारण सभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेको अध्यक्षतामा आज पुस २८ गते साधारण सभा सम्पन्न भएको हो।कम्पनीको साधारणसभाले हाल कायम चुक्तापूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ।  साथै, साधारण...

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव
Capital Market

माउन्टेन इनर्जी नेपालले डाक्यो साधारण सभा, लाभांश पारित र हकप्रद निष्कासन मुख्य प्रस्ताव

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले आगामी पुस २८ गते ११ औं वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । उक्त सभा काठमाण्डौको भाटभटेनीमा रहेको आम्रपाली ब्याङक्वेटमा बिहान १० बजेदेखि सुरु हुनेछ ।  सभामा गत आवका लागि १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गरिनेछ । यस्तै, बोनस सेयर...

माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा
Capital Market

माउण्टेन इनर्जी नेपालद्वारा लाभांश घोषणा

काठमाण्डौ । माउण्टेन इनर्जी नेपाल लिमिटेडले लाभांश घोषणा गरेको छ।कम्पनीको मङ्सिर १७ गते साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०८०/८१ को मुनाफाबाट वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो।जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७८९५ प्रतिशत नगद लाभांश गरि कुल १५.७८९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। हाल...

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने
Capital Market

माउण्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने

काठमाण्डौ । माउण्टेन इनर्जी लिमिटेडले दूधखोला जलविद्युत आयोजनामा लगानी गर्ने भएको छ।मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्ने भएको हो।माउण्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धि सम्झौतामा हस्ताक्षर भएको छ । सम्झौतामा माउण्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुण कुमार केसी र सीता हाइड्रोका तर्फबाट अध्यक्ष सीताराम तिमल्सिनाले...

माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो,ईपीएस करिब ५४ रुपैयाँ पुग्यो
Capital Market

माउन्टेन इनर्जीको नाफा बढेर ३० करोड ५३ लाख पुग्यो,ईपीएस करिब ५४ रुपैयाँ पुग्यो

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ।जसअनुसार यस अवधिमा कम्पनीको खुद नाफा १५.८६ प्रतिशतले बढेको छ ।पहिलो त्रैमासको अवधिमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीको खुद नाफा २६ करोड ३६ लाख १२ हजार रुपैयाँ थियो।

माउन्टेन इनर्जीका सीईओको राजीनामा स्वीकृत
Capital Market

माउन्टेन इनर्जीका सीईओको राजीनामा स्वीकृत

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत(सीईओ)दामोदर श्रेष्ठको राजीनामा स्वीकृत भएको छ । कम्पनीको असोज ११ गते बसेको सञ्चालक समितिको बैठकले श्रेष्ठको राजीनामा स्वीकृत गरेको हो ।  

आम्दानी घट्दा माउन्टेन इनर्जीको नाफामा ४५.७२% को संकुचन
Capital Market

आम्दानी घट्दा माउन्टेन इनर्जीको नाफामा ४५.७२% को संकुचन

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०८०/८१ को चौथौ त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले चाथौ त्रैमाससम्ममा २० करोड ३६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४५.७२ प्रतिशतले कम हो ।  अघिल्लो आवको सोही अवधिसम्म कम्पनीले ३७ करोड ५२ लाख खुद नाफा कमाएको थियो ।  

माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा
Capital Market

माउन्टेन इनर्जीको सम्पूर्ण सेयर बिक्री गर्दै आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी, डाक्यो विशेष साधारण सभा

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडको सम्पूर्ण सेयर बिक्री गर्न आदिशक्ति इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले विशेष साधारण सभा डाकेको छ । कम्पनीको असार २३ गते बसेको सञ्चालक समितिको बैठकले विशेष साधारण सभा डाकेको हो ।  उक्त सभा आगामी साउन ११ गते नुवाकोटमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे आयोजना हुनेछ । उक्त सभामा कम्पनीको नाममा रहेको माउन्टेन इनर्जी...

माउन्टेन इनर्जीको १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा
Capital Market

माउन्टेन इनर्जीको १५% बोनस सेयर सेयरधनीहरुको डिम्याट खातामा जम्मा

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले गत आव २०७९/८० का लागि पारित बोनस सेयर सेयरधनीको हितग्राही(डिम्याट) खातामा जम्मा गरेको छ ।  कम्पनीले एक सूचना जारी गर्दै गत चैत १३ गते सम्पन्न कम्पनीको १० औँ वार्षिक साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा गरिएको जनाएको हो। उक्त बोनस सेयर नेपाल स्टक एक्सचेन्ज (नेप्से) र सीडीएसएसीमा सूचीकृत तथा...

माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने
Capital Market

माउन्टेन इनर्जीको साधारण सभा आज बस्दै, १५.७८९५% लाभांश पारित हुने

काठमाण्डौ । लाभांशको अजेण्डा पारित गर्न माउन्टेन इनर्जी नेपाल लिमिटेडको वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार कम्पनीको साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको...

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?
Capital Market

माउन्टेन इनर्जी र नेशनल लघुवित्तको सेयरमूल्य समायोजन,प्रतिकित्ता मूल्य कति ?

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्जमा दुई कम्पनीको सेयरमूल्य  समायोजन भएको छ । नेप्सेमा माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समोयोजन भएको हो ।  

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

दुई कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । आज दुई कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । माउन्टेन इनर्जी नेपाल र नेशनल लघुवित्तको लाभांश सुरक्षित गर्ने आज (फागुन २९ गते) अन्तिम दिन रहेको हो ।  यी दुवै कम्पनीले लाभांश वितरण तथा साधारण सभा प्रयोजनको लागि सोमबार फागुन ३० गते बुक क्लोज गर्दैछन् । यसर्थ आजसम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुमात्रै यी कम्पनीहरुद्वारा प्रस्तावित लाभांश...

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?
Capital Market

१५.७८९५% लाभांश पारित गर्न माउन्टेन इनर्जीले डाक्यो एजीएम,बुक क्लोज कहिले ?

काठमाण्डौ । माउन्टेन इनर्जी नेपाल लिमिटेडले लाभांशको अजेण्डा पारित गर्न वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको फागुन २० गते बसेको सञ्चालक समितिको बैठकले आगामी चैत १३ गतेका लागि सभा डाकेको हो ।  उक्त सभामा गत आवका लागि प्रस्तावित १५ प्रतिशत लाभांश बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) गरी कुल १५.७८९५ प्रतिशत लाभांश वितरणको प्रस्ताव पारित गरिनेछ ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.