‘वन स्टप फाइनान्सियल प्लेटफर्म’ बन्ने लक्ष्यमा नबिल, ‘एनबैंक’बाटै अब एसआइपी, लगानी र टीएमएस सेवा
काठमाडौं । नबिल बैंकले आफ्नो डिजिटल बैंकिङ प्लेटफर्म ‘एनबैंक’मार्फत लगानीसम्बन्धी सेवा विस्तार गरेको छ । ग्राहकलाई लगानी सेवा अझ सरल, सुरक्षित र पूर्ण रूपमा डिजिटल माध्यमबाट उपलब्ध गराउने लक्ष्यसहित बैंकले नयाँ सुविधा सार्वजनिक गरेको जनाएको छ ।यसका लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमीटे सँग वैशाख ३१ गते समझदारी भएको थियो । उक्त समझदारीपत्रमा नबिल बैंकका नायब प्रमुख...

