फाइनान्स कम्पनीहरुको नाफामा सुधार, १२ कम्पनीले कमाए रु.४६.६६ करोड
काठमाण्डौ । फाइनान्स कम्पनीहरुले ३५ करोड रुपैयाँ नाफा कमाएका छन् । चालु आवको दोस्रो त्रैमाससम्म फाइनान्स कम्पनीहरुले ३५ करोड ९१ हजार रुपैयाँ नाफा कमाएका छन् ।गत आवको सोही अवधिसम्म भने फाइनान्सहरु ४८ करोड ९६ लाख ७२ हजार रुपैयाँ घाटामा रहेका थिए । यस अवधिसम्म आइपुग्दा फाइनान्स कम्पनीहरुको नाफामा उल्लेख्य सुधार देखिएको छ ।गत आवको दोस्रो त्रैमाससम्म ६ कम्पनी घाटामा रहेकोमा...

