पियोर इनर्जीको स्थगित साधारण सभाको मिति तय
काठमाण्डौ । पियोर इनर्जी लिमिटेडको स्थगित वार्षिक साधारण सभाको मिति तय भएको छ । साउन २९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले भदौ २४ गतेका लागि डाकेको आठौं वार्षिक साधारण सभा देशको विद्यमान अवस्थाका कारण सेयरधनीहरुको सुरक्षालाई मध्यनजर गर्दै भदौ २३ गते सूचना जारी गरी स्थगित गरिएको थियो । कम्पनीले अब उक्त सभा असोज ७ गते आयोजना गर्ने निर्णय गरेको छ । उक्त सभा ...