रवि लामिछानेले गरे कारागार फर्किने घोषणा, 'अहिले पनि देशका ठूला भ्रष्टाचारी मेशमा मेजमानी खाइरहेका छन्'
काठमाण्डौ । रवि लामिछानेले आफू कारागार फर्किने घोषणा गरेका छन् । आफ्नो जन्मदिन आजै(शनिवार) परेको उल्लेख गर्दै जन्मदिनको विशेष उपहारको रुपमा आफैंले आफैंलाई कारागार पठाउन लागेको जानकारी दिए ।