• बुधबार, आश्विन ८,२०८२ 01:57:42
सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ४.८२ लाख कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)ले संस्थापक समूहको ४ लाख ८२ हजार २७६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ ।  सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको ३५ दिनभित्र आवश्यक कागजात तथा प्रमाण संलग्न गरी नक्सलामा रहेको कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन पेश...

लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारण सभा
INSURANCE

लाभांश पारित गर्न सगरमाथा लुम्बिनी इन्स्योरेन्सले डाक्यो साधारण सभा

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको वैशाख ४ गते बसेको सञ्चालक समितिको बैठकले २८ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैकठले उक्त सभा यही वैशाख २८ गते काठमाण्डौको ज्ञानेश्वरमा रहेको रानीमहल ब्याङक्वेटमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको लाभांश घोषणा

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । चैत २८ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश दिने निर्णय गरेको हो ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी बुझिलिन आग्रह

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी बुझिलिन आग्रह गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै यस्तो आग्रह गरेको हो ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सले माग्यो कर्मचारी, कति चाहिन्छ योग्यता ?

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको)लिमिटेडले विभिन्न पदका लागि कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै म्यानेजर,असिस्टेन्ट म्यानेजर,सिनियर अफिसर,जुनियर अफिसर,सिनियर असिस्टेन्ट र जुनियर असिस्टेन्ट पदका लागि कर्मचारीका लागि दरखास्त आह्वान खुलाएको हो ।  कम्पनीले ५ जना म्यानेजर,१० जना असिस्टेन्ट म्यानेजर र अन्य पदका लागि केही संख्यामा...

कुमारी बैंकले राख्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?
Capital Market

कुमारी बैंकले राख्यो सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा, न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडको संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले कम्पनीको ६४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखेको हो ।  यो सेयर खरिदका लागि विद्यमान संस्थापक वा जो कोहि व्यक्ति,कम्पनी वा संघ संस्थाले खरिद आवेदन दिन सक्नेछन् । सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २७५ रुपैयाँ...

सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त
INSURANCE

सलिकोको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) कम्पनी लिमिटेडको कम्पनी सचिवमा बरिष्मा साउद आचार्य नियुक्त भएकी छन् । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत आचार्यलाई कम्पनी सचिव पदको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको हो ।  

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?
Capital Market

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको संस्थापक सेयर बिक्री गर्दै कुमारी बैंक,न्यूनतम मूल्य कति ?

काठमाण्डौ । कुमारी बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको संस्थापक समूहको सेयर बिक्रीमा राखेको छ । बैंकको स्वामित्वमा रहेको सगरमाथा लुम्बिनी इन्स्योरेन्सको १ लाख १४ हजार ६१२ कित्ता संस्थापक सेयर आजदेखि बिक्रीमा राखिएको हो ।  विद्यमान संस्थापक सेयरधनीहरुका लागि बिक्रीमा राखिएको यो सेयरको न्यूनतम मूल्य २७५ रुपैयाँ निर्धारण...

सलिकोले कर्मचारीलाई बाँड्यो साढे ६ करोड बोनस, तलब २८% ले वृद्धि
INSURANCE

सलिकोले कर्मचारीलाई बाँड्यो साढे ६ करोड बोनस, तलब २८% ले वृद्धि

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)ले आफ्ना कर्मचारीलाई साढे ६ करोड रुपैयाँ बोनस बाँडेको छ । कम्पनीले गत आवमा आफ्ना कर्मचारीलाई ६ करोड ५४ लाख रुपैयाँ बोनस बाँडेको हो ।  यो बोनस अघिल्लो आवको तुलनामा ९.७१ प्रतिशतले बढी हो । उक्त आवमा कम्पनीले कर्मचारीलाई ५ करोड ९६ लाख रुपैयाँ बोनस वितरण गरेको थियो । कम्पनीले कर्मचारीलाई दिने बोनस ९.७१ प्रतिशतले बढाएको छ ।  यसर्थ...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त, ६ जना सञ्चालक निर्विरोध निर्वाचित
INSURANCE

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त, ६ जना सञ्चालक निर्विरोध निर्वाचित

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को अध्यक्षमा मनोहर दास मुल पुनःनियुक्त भएका छन् । कम्पनीको आज बसेको सञ्चालक समितिको बैठकले मुललाई अध्यक्षमा निरन्तरता दिने निर्णय गरेको हो ।  यस्तै आजै सम्पन्न कम्पनीको २७ औं साधारण सभाबाट संस्थापक सेयरधनी समूह(क)बाट सञ्चालक सििमतिमा प्रतिनिधित्व हुने ४ जनामध्ये कम्पनीको नियमावली बमोजिम वैदेशिक...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित
Capital Market

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा सम्पन्न, लाभांशको प्रस्ताव पारित

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीको २७ औं साधारण सभा आज काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजेदेखि आयोजना सुरु भएको थियो । उक्त सभाबाट गत आर्थिक वर्ष २०७९/८० का लागि प्रस्तावित ५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित भएको छ।  सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षद्वारा...

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने
Capital Market

सगरमाथा लुम्बिनी इन्स्योरेन्सको साधारण सभा आज, लाभांशको प्रस्ताव पारित हुने

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को वार्षिक साधारण सभा आज आयोजना हुँदैछ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय अनुसार २७ औं साधारण सभा आयोजना हुन लागेको हो ।  उक्त सभा काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना हुँदैछ । उक्त सभामा गत...

सेयरबजारमा सलिकोको पौने ४० करोड लगानी, वाणिज्य बैंकहरुको स्टकमा मात्रै २४३% लगानी थप
Capital Market

सेयरबजारमा सलिकोको पौने ४० करोड लगानी, वाणिज्य बैंकहरुको स्टकमा मात्रै २४३% लगानी थप

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स(सलिको)को सेयरबजारमा लगानी ४९.९४ प्रतिशतले बढेको छ । कम्पनीले गत आर्थिक वर्षमा विभिन्न कम्पनीको सेयर तथा म्युचुअल फण्डको इकाईमा कुल ३९ करोड ७८ लाख रुपैयाँ लगानी गरेको छ ।  अघिल्लो आर्थिक वर्षमा भने कम्पनीले बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, हाइड्रोपावर कम्पनी र म्युचुअल फण्डको इकाईमा २६ करोड ५३ लाख रुपैयाँ लगानी गरेको थियो ।...

सलिकोमा एक% भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या १७ पुग्यो, कसको कति छ लगानी ?
INSURANCE

सलिकोमा एक% भन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीको संख्या १७ पुग्यो, कसको कति छ लगानी ?

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)मा एक वा सो भन्दा बढी प्रतिशत सेयर स्वामित्व रहेका सेयरधनीको संख्या १७ पुगेको छ ।  यसअघि कम्पनीमा ११ सेयरधनीको मात्रै एक वा सो भन्दा बढी प्रतिशत सेयर स्वामित्व थियो ।कम्पनीमा ५१ प्रतिशत संस्थापक समूह र ४९ प्रतिशत सर्वसाधारण सेयरधनीको लगानी अर्थात सेयर स्वामित्व छ । संस्थापकतर्फ नेपाली संस्था तथा कम्पनीहरुको ११.५६ प्रतिशत,...

सलिको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
Capital Market

सलिको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाण्डौ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले आव २०७९/८० का लागि प्रस्ताव गरेको ५ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।

सलिको इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने
INSURANCE

सलिको इन्स्योरेन्सले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने

काठमाण्डो । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी(सलिको) लिमिटेडले कृषि पशुपन्छी तथा जडिबुटी क्षति मूल्यांकनको आधारभूत तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले आगामी चैत २३ गतेदेसख २६ गतेसम्म उदयपुरको गाईघाटमा उक्त तालिम सञ्चालन गर्ने भएको हो ।  

सलिको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?
Capital Market

सलिको इन्स्योरेन्सले डाक्यो साधारण सभा, बुक क्लोज कहिले ?

काठमाण्डौ । लाभांश वितरणको प्रस्ताव पारित गर्ने मुख्य अजेण्डासहित सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड(सलिको)ले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीको गत फागुन २९ गते बसेको सञ्चालक समितिको बैठकले २७ औं वार्षिक साधारण सभा डाकेको हो ।  बैकठले उक्त सभा आगामी चैत २७ गते काडमाण्डौ डिल्लीबजारमा रहेको अमृतभोग क्याटिरिङमा बिहान १० बजे आयोजना गर्ने निर्णय गरेको छ । उक्त...

सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद कति ?
Capital Market

सलिको इन्स्योरेन्सद्वारा लाभांश घोषणा, नगद कति ?

काठमाण्डौ । सलिको(सगरमाथा लुम्बिनी) इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीको फागुन १४ गते बसेको सञ्चालक समितिको बैठकले गत आव २०७९/८० का लागि लाभांश घोषणा गरेको हो ।  

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.