नयाँ वर्ष लक्षित सामसङ नेपालले ल्यायो अफर योजना, २४ महिनासम्मको एक्सटेन्डेड इएमआई र उपहार तथा आकर्षक छुट
काठमाण्डौ । सामसङ नेपालले नयाँ वर्ष २०८३ को अवसरमा २४ महिनासम्म ‘एक्स्टेन्डेड इएमआई’ योजना ल्याएको छ । ‘स्मार्ट घर, स्मार्ट सुरुवात’ भन्ने नारासहित सामसङले टिभि र होम अप्लायन्सहरुमा नयाँ वर्ष अफर ल्याएको हो । यो अफर अप्रिल १ देखि मे १४ सम्म लागू हुनेछ । विश्वकै नम्बर १ भिजन एआई टिभी र बेस्पोक एआई होम अप्लायन्सहरुमा आकर्षक अफर पाइने कम्पनीले जनाएको छ । यस क्याम्पेन...

