सोमबार, जेष्ठ ४,२०८३ 07:02:27
Bizshala
  • सोमबार, जेष्ठ ४,२०८३ 07:02:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट सम्पन्न

Laxmi Sunrise Bank Limited
सानिमा रिलायन्स लाइफको एलिट अचिभर्स नाइट सम्पन्न
Shivam Cement

काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले २०२५ का लागि एमडीआरटी/सीओटी/टीओटीमा योग्य भएका एजेन्सी म्यानेजरहरुका लागि सम्मान कार्यक्रम सम्पन्न गरेको छ । चन्द्रागिरी हिल्स रिसोर्टमा आयोजना गरिएको उक्त कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डे, नायब प्रमुख कार्यकारी अधिकृत निराजन कणेल, प्रमुख व्यवसाय अधिकृतहरु, प्रदेश प्रमुख, क्षेत्रीय म्यानेजर, एरिया म्यानेजर, ब्रान्च तथा सब–ब्रान्च म्यानेजरहरुको उपस्थिती रहेको थियो ।

२०२५ को लागि कम्पनीबाट १ जना टीओटी, २ जना सीओटी अनि२४ जना एमडीआरटीको लागि योग्य भएका छन् । टीओटीको लागि योग्य नमिता न्यौपाने यसअघि पनि २ पटक टीओटी भईसकेका छन् ।

Bizshala
New Office
CG Motors

साथै, रण बहादुर तामाङ पहिलो पटक सीओटीका लागि योग्य भएका छन् भने नारायण बहादुर गुरुङ दोस्रो पटक सीओटीका लागि योग्य भएका छन् ।  

 विश्वभरिका अभिकर्ताहरु माझ निक्कै नै प्रख्यात छ । यस मञ्चमा तोकिएका मापदण्डहरु पूरा गर्न सफल भएका विश्वभरिका अभिकर्ताहरुको वार्षिक रुपमा उपस्थिति रहने गर्दछ । सन् २०२५ का लागि एमडीआरटीको लक्ष्य रु. ४६ लाख ९२ हजार ९००, सीओटीको लागि रु. १ करोड ४० लाख ७८ हजार ७०० र टीओटीको लागि रु. २ करोड ८१ लाख ५७ हजार ४०० तोकिएको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले सम्पूर्ण योग्य एजेन्सि म्यानेजरहरुलाई बधाई दिँदै यस्तै प्रकारका अन्य अन्तर्राष्ट्रिय कार्यक्रममा अझै बढि सहभागिता बढाउनको लागि कम्पनीबाट आवश्यक सहयोग र प्रोत्साहन गरिने बताएका थिए । यसका साथै, कम्पनिको व्यवसाय विस्तारमा अभिकर्ताहरु आधारशिला भएकाले कम्पनीमा कार्यरत सम्पूर्ण अभिकर्ताहरुलाई पनि धन्यवाद प्रदान गरेका थिए ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.