सानिमा रिलायन्स लाइफद्वारा कालिकोटका विपद् प्रभावितलाई कम्मल वितरण
काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले कर्णाली प्रदेशको कालिकोट जिल्लामा विपद् प्रभावित घरपरिवारलाई राहतस्वरूप कम्मल वितरण गरेको छ। संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले अविरल वर्षा र आगलागीबाट प्रभावित परिवारलाई सहयोग पुर्याएको हो।कम्पनीका अनुसार २०८२ साल असोज १८ देखि २४ गतेसम्म परेको लगातार वर्षाका कारण क्षति पुगेका शुभ कालिका...

